सोनीका क्यामराहरु वेबक्यामको रूपमा प्रयोग गर्न सकिने, यी हुन् वेबक्याम बनाउन सकिने क्यामरा

८ भाद्र २०७७, सोमबार

सोनीले अब प्रयोगकर्ताहरुलाई आफ्नो सोनी डिजिटल क्यामरा वेबक्यामको रूपमा प्रयोग गर्न सक्ने सुबिधा दिएको छ। पछिल्लो दिनमा घरबाटै काम गर्ने चलन बढेकोले भिडियो कन्फरेन्सिङ्गको लागि उत्तम गुणस्तरको वेबक्यामको माग पनि […]