Tag Archives: इन्स्टाग्राम

फलोवर बढाउने यो एपले इंन्स्टाग्राम प्रयोगकर्ताको आईडी र पासवर्ड लीक गर्दै

Insta

काठमाडौं । इन्स्टाग्राममा एकपटक फेरी डाटा ब्रीच भएको छ । इन्स्टाग्राम फेसबुक अन्तर्गतको कम्पनी हो र डाटा लीकको मामिलालाई फेसबुकले लागातार झेल्दै आईरहेको छ । इन्स्टामा यूजर्सको डाटा थर्ड पार्टी टूलबाट लीक भएको हो । सोशल मिडिया बूटिङ्ग सर्भिस ‘सोशल क्याप्टेन’ एउटा थर्ड पार्टी टूल हो जसले इन्स्टाको फलोअर्स बढाउनमा मदत गर्दछ । यसै टूलको माध्यमबाट हजारौँ इन्स्टा यूजरनेम र ...

Read More »

इन्स्टाग्रामको वेब भर्जनमा डाइरेक्ट मेसेज गर्न सकिने सुबिधा आउँदै, हाल परीक्षणको क्रममा

काठमाडौं । इन्स्टाग्राम प्रयोगकर्ताको लागी एक खुसीको खवर छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले वेब भर्जनबाट डीएम अर्थात डाइरेक्ट मेसेज गर्न सक्नेछन् । पछिल्लो केहि समयदेखी यसको माग रहेको थियो । यद्पी यस अप्सनलाई हाल खोलिएको छैन र यो टेस्टिङ फेजमा नै रहेको छ । तर यसलाई चाँडै नै रोलआउट गर्न सक्ने सम्भावना रहेको छ । वेब भर्जनमा इन्स्टाग्रामलाई दुई तरिकाले ...

Read More »

फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

काठमाडौं । सामाजिक मिडिया जायन्ट फेसबुक र सो अन्तरगतको एप इन्स्टाग्राममा १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुले यौनजन्य कन्टेन्टहरु हेर्न नपाउने भएका छन् । कम्पनीले छिटै १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुका लागि सेक्सुअल कन्टेन्टहरुमा रोक लगाउने भएको हो । हालै आएको रिपोर्टअनुसार कम उमेरका प्रयोगकर्ताहरुले यौनजन्य तस्विरहरु, यौनगतिबिधि भएका कलाकृतिहरु, त्यस्ता प्रकारका विज्ञापनहरुलाई समेत ब्लक गरिनेछ । यो नयाँ नियम एज गेट नीतिअन्तरगत ...

Read More »

८४ प्रतिशत भारतीय यूजरहरु इन्स्टाग्राममार्फत सामान खरिद चाहन्छन्, ७५ प्रतिशत खरिदकर्ता सन्तुष्ट

Insta

काठमाडौं । फोटो शेयरिंग प्लेटफर्म इन्स्टाग्रामका ८४ प्रतिशत भारतीय प्रयोगकर्ताहरुले इन्स्टाग्रामको प्रयोग गरेर सपिंग गर्न चाहन्छन् । हालै सार्वजनिक एक रिपोर्टअनुसार इन्स्टाग्रामका यूजरहरु मूख्यतया बेलुका ४ बजेदेखि ८ बजेसम्म सबैभन्दा बढि समय खर्चिने गर्दछन् । डिजिटल मिडिया एजेन्सी वाटकन्सल्ट्स रिकोग्नकाअनुसार हाल इन्स्टाग्रामका भारतमा रहेका ११७.१ मिलियन मासिकरुपमा सक्रिय यूजरहरुले औसतमा ४५ मिनेट इन्स्टाग्राममा बिताउने गरेको देखिएको छ । इन्स्टाग्राममा केहि ...

Read More »

ह्वावेका स्मार्टफोनहरुमा अबदेखि फेसबुकका एप्स प्री-इन्स्टल नहुने

काठमाडौं । सबैभन्दा ठूलो सामाजिक संजाल प्लेटफर्म फेसबुकले ह्वावेका स्मार्टफोनहरुमा आफ्नो एप प्रि-इन्स्टल गर्ने सुविधा हटाएको छ । फेसबुकले स्मार्टफोनमा पहिलेदेखि नै प्रयोगका लागि उपलब्ध हुनेगरि एप राखेको हुन्छ त्यो सुविधा अब ह्वावेका स्मार्टफोनहरुमा हटाएको हो । अमेरिकी प्रतिबन्धपछि समस्या झेलिरहेको चिनियाँ टेक कम्पनी ह्वावेका लागि यो नयाँ घाटा हुनेछ। रोयटर्सकाअनुसार जो सँग यसअघि नै ह्वावेका स्मार्टफोनहरु छन ती ग्राहकहरुले ...

Read More »

यी स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर बन्द हुने

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अब विन्डोजका स्मार्टफोनहरुमा बन्द हुने भएको छ । विण्डोजमा आधारित अपरेटिंग सिस्टम भएका ती स्मार्टफोनहरुमा अप्रिल ३० बाट बन्द सर्पोट गरिनेछ। विन्डोज फोनमा फेसबुक सपोर्ट बन्द गर्ने तयारीमा रहेको माइक्रोसफ्टले पुष्टि गरेको छ। यदि तपाईसँग पनि विन्डोजमा आधारित स्मार्टफोन छ भने, तपाईंले यी उल्लेखित सोशल मिडियाको सपोर्ट सर्भिस प्राप्त गर्नुहुने छैन। तथापि, विन्डोज फोन ...

Read More »

विश्वभर फेसबुक र इन्स्टाग्राम बन्द हुनुको कारण के हो ? के भन्यो फेसबुकले ?

काठमाडौं । विश्वभरका सामाजिक संजाल फेसबुक र इन्टाग्राममा समस्या आउँदा यसका प्रयोगकर्ताहरुले समस्या भोगिरहेका छन् । बुधबार बेलुकीदेखि समस्या आएको हुँदा फेसबुक र इन्टाग्राममा पोष्ट, शेयर, कमेन्टका साथै कतिपय अवस्थामा लगइनमा नै समस्या आएकोछ । यो समस्या नेपालमा भने बुधबार रातीदेखि देखिएको भएपनि अन्य मुलुकहरुमा भने बुधबार अपरान्हदेखि नै यस्तो समस्या देखिएको प्रयोगकर्ताहरुले बताएका छन् । नेपालसहित भारत, चिली, अमेरिका, ...

Read More »

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जर एक आपसमा जोडिँदै

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई एकिकृत गर्ने तयारी गरेको छ । फेसबुकअन्तरगत संचालन भईरहेको इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई एकैस्थानमा जोड्ने तयारी गरेको हो। तीनवटै एपहरुले स्वतन्त्र र अलगरुपमा काम गर्नेछन तर यी सबैलाई एकअर्कासँग जोड्ने योजना फेसबुकले ल्याएको हो । यसरी एकआपसमा जोडिसकेपछि तीनवटै एपहरुबाट एकआपसमा मेसेज आदान प्रदान गर्न सकिन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई ...

Read More »

इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने अब भिडियो पनि अपलोड र शेयर गर्न गर्नुस्

Insta

काठमाडौं । फोटो सेयरिंग एप इन्स्टाग्रामका प्रयोगकर्ताहरु १ अर्ब भन्दा बढि भएका छन् । फेसुबकद्धारा अधिग्रहण गरिएको इन्स्टाग्राममा हाल १ अर्ब भन्दा बढि प्रयोगकर्ताहरु मासिकरुपमा प्रयोग गर्ने गरेको कम्पनीले जानकारी दिएको छ । गत वर्षको सेप्टेम्बरसम्म इन्स्टाग्राममा ८० करोड प्रयोगकर्ताहरु थिए भने करिब १० महिनाभित्रै कम्पनीले २० करोड प्रयोगकर्ता बढाएको हो । इन्स्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ताहरु कुन देशबाट छन भन्ने ...

Read More »