ग्राहकलाई प्रबर्द्धनात्मक मेसेज पठाएको भन्दै मोबाइल अपरेटरलाई बेलायतमा जरिवाना

१० असार २०७६, मंगलवार

काठमाडौं । बेलायती संस्था इन्फर्मेशन कमिसनर(आईसीओ)ले मोबाइल नेटवर्क कम्पनी ईई (EE)लाई १ लाख पाउण्ड जरिवाना गरेको छ । मोबाइल नेटवर्क कम्पनीले ग्राहकहरुलाई उनीहरुको जानकारी र ईच्छाबिना अनावश्यक मेसेसहरु पठाएको भन्दै […]