फेसबुक मेसेन्जरको भ्वाइस र भिडियो कलमा अब इन्ड-टू-इन्ड एनक्रिप्सन सुबिधा

३० श्रावण २०७८, शनिबार

फेसबुक इंकले शुक्रबार मेसेन्जरमा भ्वाइस र भिडियो कलको लागी इन्ड टू इन्ड एनक्रिप्सन रोल आउट गरेको छ। यसको व्यापक रूपमा प्रयोग हुने संचार प्लेटफर्ममा गोपनीयताको एक अर्को तह जोडेको छ। […]

माइक्रोसफ्ट टिम्समा इन्ड-टू-इन्ड एनक्रिप्सनको सुबिधा, १ हजार जनासँग एकैपटक कुरा गर्न सकिने

१९ फाल्गुन २०७७, बुधबार

माइक्रोसफ्टको टिम्समा इन्ड टू इन्ड एनक्रिप्सनलगायत केही नयाँ फिचरहरु अपडेट भएका छन् । यसका साथै टिम्समा एकैपटकमा १ हजार जना जोडिन सक्ने भएका छन् । कम्पनीले इग्नाइट २०२१ इभेन्टमा नयाँ […]

जूमद्धारा सेक्यूरिटी कमजोरी सुधार गर्न सहमत, स्वतन्त्र सेक्यूरिटी अडिट समेत गराउने

२६ कार्तिक २०७७, बुधबार

जूम भिडियो कम्युनिकेसनले  व्यक्तिगत डाटाको सुरक्षाको हदसम्म प्रयोगकर्ताहरूलाई भ्रममा राखेको र जानकारी नदिएको एफटिसीले फेला पारेपछि यसको भिडियो कान्फ्रेन्सिंग सेवाहरूको सुरक्षा कडा गर्न सहमत भएको छ। कम्पनीले एक वार्षिक सुरक्षा […]