उद्योग विभागसँग सम्बन्धित सबै कामहरु अब अनलाइनमार्फत हुने

१६ असार २०७९, बिहीबार

नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत, निर्यातमा नगद अनुदान लगायतका उद्योगसँग सम्बन्धित कार्यहरु अब अनलाइनबाटै हुने भएको छ। उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक […]