इन्टाग्राम लाइट गूगल प्ले स्टोरमा, स्लो कनेक्सन यूजरलाई उपयुक्त

१५ असार २०७५, शुक्रबार

काठमाडौं । इन्टाग्रामले आफ्ना नयाँ प्रयोगकर्ताहरुको लागि लाइट भर्सन सार्वजनिक गरेको छ । कम्पनीले लाइट एप हालै गूगल प्ले स्टोरमा राखेको हो। इन्टाग्रामको लाइट एप निकै सानो छ जसको सहयोगबाछ […]