धौलागिरी यातायातद्धारा अनलाईन टिकटिङ सेवा शुरु, यात्रुले काउन्टरमा धाउन नपर्ने

१६ मंसिर २०७५, आईतवार

काठमाडौ । प्रदेश नं.४ स्थित धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने […]

त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै

८ मंसिर २०७५, शनिबार

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक […]

मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

२८ कार्तिक २०७५, बुधबार

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल फोन कल स्थापित हुन लाग्ने समयको आधारमा तीन वटै सेवा प्रदायकहरु असफल भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर […]

राजविराजमा अनलाइन सपिङ बजार संचालन, एप्स र वेबसाइटमार्फत सामान किनबेच गर्न सकिने

२७ कार्तिक २०७५, मंगलवार

सप्तरी । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा तीन वर्षीया अदिती कर्णले रिबन […]

अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

२४ कार्तिक २०७५, शनिबार

काठमाडौँ । चीनले पहिलो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) मा आधारित समाचार वाचक तयार पारेकोछ । चीनको सरकारी न्यूज एजेन्सी शिन्हुवाले यसको लागि चीनको सर्च इन्जिन कम्पनी सोगूसँग पार्टनरशिप गरेको छ । यो […]

सूचना प्रविधिलाई अबलम्बन गर्दै इन्टरनेटलाई सुरक्षित बनाईनुपर्नेमा सरोकारबालाहरुको जोड

१६ कार्तिक २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ काठमाडौंमा शुरु भएकोछ । शुक्रबारदेखि शुरु भएको सो फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि […]

मोबाइल प्रयोगका लागि नेपालीले मासिक ४९१ रुपैयाँ खर्च गर्छन्, ५२ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्ने

१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । नेपालमा ७२ प्रतिशत व्यक्तिहरुले मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा मोबाइको पहुँचको बारेमा गरिएको एक अन्तराष्ट्रिय अध्ययनअनुुसार नेपालमा १५ देखि ६५ वर्ष उमेरका […]

विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

१८ आश्विन २०७५, बिहीबार

काठमाडौं । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस […]

दशैँको अग्रिम टिकट अनलाइनबाटै बुक गर्न सकिने, बससेवा डटकममा अग्रिम बुकिङ खुला

१० आश्विन २०७५, बुधबार

काठमाडौं । अब दशैंको टिकट किन्नका लागि बसपार्कमा लामो लाइन बस्न नपर्ने भएको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा(www.bussewa.com) दशैँको अग्रिम टिकट बुकिङ […]

चितवनको रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु, नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्य

१० आश्विन २०७५, बुधबार

काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले मंगलवारदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले […]

पाेर्न साइटसम्मको पहुँच बन्द गर्दै सरकार, यौनजन्य हिंसा बढाएको ठहर

६ आश्विन २०७५, शनिबार

काठमाडौं । सरकारले यौनजन्य सामग्री तथा अश्लिल पोर्न साईटहरुमाथि रोक लगाउने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता विद्युतिय संचार तथा ईन्टरनेटमार्फत हुने […]

वर्ल्डलिंक कम्युनिकेसन्सको नयाँ योजना, इन्टरनेट किन्दा ४० प्रतिशत छुट, साथमा विदेश यात्राको मौका

२ आश्विन २०७५, मंगलवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चाडपर्वको अवसर पारेर नयाँ अफर ल्याएको छ । कम्पनीले ‘इन्टरनेट फरर, विदेश सरर’ ग्राहक योजना ल्याएको हो । सो योजनामा वर्ल्डलिंकको इन्टरनेट […]

वर्ल्डलिंकले जुनिपर नेटवर्कसका उपकरणहरु प्रयोग गर्ने

३ भाद्र २०७५, आईतवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्सले आफ्नो सेवाको नेटवर्किंग डिभाइसको रुपमा जुनिपरका उत्पादनहरु प्रयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सेवा बिस्तारको लागि जुनिपर नेटवर्कसको उत्पादन तथा सेवा […]

सुबिसुको सेल्स आउटलेट सुविसु स्टेशन काठमाडौंको कलंकीमा

२९ श्रावण २०७५, मंगलवार

काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो पाँचौं सेल्स आउटलेट सुविसु स्टेशन Subisu Station काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले […]

बंगलादेशमा सरकारले बन्द गर्यो मोबाइल इन्टरनेट सेवा

२० श्रावण २०७५, आईतवार

ढाका । बंगलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । बंगलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको […]

अप्टिकल फाइबर बिजुली पोलबाट तान्दा लाग्ने सेवा शुल्क बढ्यो, यस्तो छ नयाँ दर

२० श्रावण २०७५, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर तान्नका लागि प्रयोग गरिने बिजुलीको खम्बा (पोल) को सेवा शुल्कमा वृद्धि गरेको छ । यसअघि नै प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर बिजुलीको […]

क्लियर टिभी सेवाले २५० बढी डिजिटल तथा एचडी च्यानल प्रशारण गर्ने

५ बैशाख २०७५, बुधबार

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो क्लियर टिभी सेवामा सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ जसमा ६० भन्दा […]

ताजा समाचार