भारतमा अब फ्लाइटमा बसेर पनि इन्टरनेट चलाउन सकिने

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । भारतमा विमान यात्रुहरुको लागी अब एक नयाँ सुबिधा उपलब्ध हुने भएको छ । अब भारतमा सञ्चालित विमानहरुमा यात्रा गर्दा फ्लाईटमा नै फेसबुक, ट्विटर जस्ता सुबिधाहरुको लाभ उठाउन सकिने […]

ठमेल क्षेत्रमा अझै इन्टरनेट सेवा नजोडिने, सहमति पालना नहुँदा अघोषित ‘इन्टरनेट ब्ल्याकआउट’

२ पुष २०७६, बुधबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले ठमेलमा काटिएको इन्टरनेट नजोड्ने भएका छन् । उनीहरुले आफूहरुको सेवा दिईरहेको इन्टरनेटको तार काटेर अलपत्र पारिएको भन्दै अझै नजोड्ने भएका हुन् । आइएसपीहरुले अझै आफ्ना […]

पोर्न साइट हेर्नुहुन्छ ? होस गर्नुस् गूगल र फेसबुकले गोप्यरुपमा तपाईँलाई ट्र्याक गरिरहेका छन्

४ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपालमा पोर्नसाइट अर्थात अश्लिल भिडियो राखिने साइटहरुलाई सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाएकोछ । पोर्न साइटलाई अधिकांशले लुकिछिपी हेर्ने गर्दछन् । उनीहरु आफूले पोर्न साइट हेरेको थाहा नहोस भनेर इन्टरनेट […]

एनसेलको ‘पहिलो सिम’ अफर, एसइई दिएका विद्यार्थीलाई १ रुपैयाँमा सिम

६ बैशाख २०७६, शुक्रबार

काठमाडौं । एनसेलले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर ल्याएको छ । सिमको मुल्य केवल १ रुपैयाँ कायम गरिएको छ भने कम्पनीका अनुसार सिममा दिन र रातको […]

नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिने, प्राधिकरणले माग्यो परामर्शदाता

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ब्रोडब्याण्ड कनेक्सनलाई भरपर्दो बनाउने उद्धेश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको छ । प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तरगत नेपालबाट सिधै समुन्द्रसम्म आफ्नै ब्रोडब्याण्ड […]

सुबिसुले ल्यायो भयंकर अफर, क्लियर टिभी र इन्टरनेटमा छुटैछुट

१८ पुष २०७५, बुधबार

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । […]

नेपालको फिस्क्ड ब्रोडब्याण्ड निकै सस्तो भएको आईटियूको रिपोर्ट, सरकारी हस्तक्षेप नहुँदा मूल्य कम

९ पुष २०७५, सोमबार

काठमाडौं । इन्टरनेटको मूल्य स्वदेशमा निकै महंगो भएको गूनासो आईरहँदा नेपालको फिक्स्ड इन्टरनेटको मूल्य अतिकम विकसित देशहरुका साथ साथै एशिया र प्यासिफिक क्षेत्र मध्ये निकै सस्तो भएको रिपोर्ट सार्वजनिक भएको […]

यी हुन विश्वका तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देश, नेपाल भने निकै पछाडि

५ पुष २०७५, बिहीबार

काठमाडौं । विश्वमा तिब्र गतिको इन्टरनेट उपलब्ध भएका देशहरुको सूची सार्वजनिक भएको छ । विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने ओक्लाले हालै सन् २०१८ का तिब्र इन्टरनेट सेवा […]

टेलिकमले ६ सय किलोमिटर अप्टिकल फाइबर जोड्यो, ९ वटा नेटवर्कमा काम सम्पन्न

४ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल टेलिकमले मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ । कम्पनीले विभिन्न स्थानमा जडान गर्ने लक्ष्य राखेको १ हजार किलोमिटर एडीएसएस (AllDielectric Self-Supporting […]

थप तीन लाख वेबसाइट बन्द गर्दैछौँ -सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटा

१ पुष २०७५, आईतवार

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौन सम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन्। आइतबार बेथानचोक गाउँपालिका–२, गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क […]

यी हुन इन्टरनेटमा प्रयोग हुने खराब पासवर्डको सूची, तपाईँको पासवर्ड पनि यस्तै छ कि ?

२८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । पासवर्डको बारेमा अधिकांश मानिसहरु धेरै सचेत हुँदैनन् । अधिकांशले सजिलो र सम्झनसकिने किसिमको पासवर्ड प्रयोग गर्ने गर्दछन् । जसले गर्दा उनीहरुको व्यक्तिगत जानकारीहरु चोरी हुने वा ह्याक हुने […]

इ-कमर्स साइट टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

२६ मंसिर २०७५, बुधबार

काठमाडौं । इन्डोनेसियाको इ-कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले […]

विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा, ९६ प्रतिशत पुग्यो मोबाइल नेटवर्क कभरेज

२४ मंसिर २०७५, सोमबार

काठमाडौं । विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) International Telecommunication Union (ITU) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल […]

धौलागिरी यातायातद्धारा अनलाईन टिकटिङ सेवा शुरु, यात्रुले काउन्टरमा धाउन नपर्ने

१६ मंसिर २०७५, आईतवार

काठमाडौ । प्रदेश नं.४ स्थित धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने […]

त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै

८ मंसिर २०७५, शनिबार

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक […]

मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

२८ कार्तिक २०७५, बुधबार

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल फोन कल स्थापित हुन लाग्ने समयको आधारमा तीन वटै सेवा प्रदायकहरु असफल भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर […]

राजविराजमा अनलाइन सपिङ बजार संचालन, एप्स र वेबसाइटमार्फत सामान किनबेच गर्न सकिने

२७ कार्तिक २०७५, मंगलवार

सप्तरी । राजविराजमा अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ बजार’ शुरु भएको छ । राजविराज नगरपालिका–११ स्थित हनुमाननगर सडकखण्डमा तीन वर्षीया अदिती कर्णले रिबन […]

अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

२४ कार्तिक २०७५, शनिबार

काठमाडौँ । चीनले पहिलो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) मा आधारित समाचार वाचक तयार पारेकोछ । चीनको सरकारी न्यूज एजेन्सी शिन्हुवाले यसको लागि चीनको सर्च इन्जिन कम्पनी सोगूसँग पार्टनरशिप गरेको छ । यो […]

सूचना प्रविधिलाई अबलम्बन गर्दै इन्टरनेटलाई सुरक्षित बनाईनुपर्नेमा सरोकारबालाहरुको जोड

१६ कार्तिक २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ काठमाडौंमा शुरु भएकोछ । शुक्रबारदेखि शुरु भएको सो फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि […]

मोबाइल प्रयोगका लागि नेपालीले मासिक ४९१ रुपैयाँ खर्च गर्छन्, ५२ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्ने

१८ आश्विन २०७५, बिहीबार

काठमाडौँ । नेपालमा ७२ प्रतिशत व्यक्तिहरुले मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा मोबाइको पहुँचको बारेमा गरिएको एक अन्तराष्ट्रिय अध्ययनअनुुसार नेपालमा १५ देखि ६५ वर्ष उमेरका […]

विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

१८ आश्विन २०७५, बिहीबार

काठमाडौं । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस […]

दशैँको अग्रिम टिकट अनलाइनबाटै बुक गर्न सकिने, बससेवा डटकममा अग्रिम बुकिङ खुला

१० आश्विन २०७५, बुधबार

काठमाडौं । अब दशैंको टिकट किन्नका लागि बसपार्कमा लामो लाइन बस्न नपर्ने भएको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा(www.bussewa.com) दशैँको अग्रिम टिकट बुकिङ […]

चितवनको रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु, नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्य

१० आश्विन २०७५, बुधबार

काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले मंगलवारदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले […]

पाेर्न साइटसम्मको पहुँच बन्द गर्दै सरकार, यौनजन्य हिंसा बढाएको ठहर

६ आश्विन २०७५, शनिबार

काठमाडौं । सरकारले यौनजन्य सामग्री तथा अश्लिल पोर्न साईटहरुमाथि रोक लगाउने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता विद्युतिय संचार तथा ईन्टरनेटमार्फत हुने […]

वर्ल्डलिंक कम्युनिकेसन्सको नयाँ योजना, इन्टरनेट किन्दा ४० प्रतिशत छुट, साथमा विदेश यात्राको मौका

२ आश्विन २०७५, मंगलवार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले चाडपर्वको अवसर पारेर नयाँ अफर ल्याएको छ । कम्पनीले ‘इन्टरनेट फरर, विदेश सरर’ ग्राहक योजना ल्याएको हो । सो योजनामा वर्ल्डलिंकको इन्टरनेट […]