स्वीकृत ट्यारिफ विपरित इन्टरनेट प्याकेज ल्याउने आईएसपीलाई कडा कारबाही गर्न आइस्पानको माग

३१ श्रावण २०८१, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन पालना नगरी एवं ट्यारिफ स्वीकृति नगराई सेवा प्रदायकहरुले इन्टरनेट प्याकेजहरु बजारमा ल्याएको भन्दै कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको […]

विद्युत प्राधिकरणको भूमिगत डक्ट केबलमा पहुँच दिन इन्टरनेट सेवा प्रदायकहरुको माग

२७ कार्तिक २०७९, आईतवार

इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको भूमिगत डक्ट केबलमा पहुँच दिन आग्रह गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरु छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले आजै […]

इन्टरनेट सेवा प्रदायकहरुलाई सहजीकरण गरिदिने सञ्चारमन्त्रीको आश्वासन

२० बैशाख २०७९, मंगलवार

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले इन्टरनेट सेवा प्रदायकहरुको समस्या समाधान गर्न पहल गर्ने तथा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका छन्। संचार मन्त्री कार्कीले इन्टरनेट सेवा प्रदायकहरुको […]

अनावश्यक ‘प्राइस वार’ नगर्न दूरसञ्चार प्राधिकरणको सेवा प्रदायकहरुलाई चेतावनी

२२ चैत्र २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरुले स्वीकृत नै नगरी हचुवाको भरमा तिब्रगतिको इन्टरनेट सेवाको ‘आफूखुसी’ बजार मूल्य तोकेको भन्दै चेतावनी दिएको छ। दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघ […]

यस्तो छ विद्युत प्राधिकरणले बढाएको विवादित पोल भाडादर, हेर्नुस् पुरानो र नयाँ भाडादरको तुलना

१ आश्विन २०७८, शुक्रबार

-अनुज राज नेपाल विद्युत प्राधिकरणले पछिल्लो समयमा पोल भाडा वृद्धि गरेसँगै इन्टरनेट सेवा प्रदायकहरु र विद्युत प्राधिकरणबिच विवाद निरन्तर चर्कँदो रहेको छ। अझ हालसालै विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने र […]

इन्टरनेट सेवा शुल्क बढाउन प्रस्ताव गर्नुको यस्तो छ आइस्पानले दिएको कारण

३१ भाद्र २०७८, बिहीबार

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दर्ता गराउँदै इन्टरनेट सेवाको नयाँ दर स्वीकृत गरिदिन माग गरेको छ। हालको ग्राहक सेवा शुल्कमा नयाँ शुल्क थप […]

भरतपुरमा सुनियोजितरुपमा इन्टरनेटको तार काटिएको आइस्पानको आशंका, दोषीलाई कारबाही गर्न माग

२ भाद्र २०७८, बुधबार

इन्टरनेट सेवा प्रदायक संघ नेपालले हालै नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेशअन्तरगत भरतपुर बितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएकोमा आपत्ति जनाएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक […]

ब्याण्डविथ स्वीकृतिको काम दूरसञ्चार प्राधिकरणले फास्टट्र्याकमा गर्ने

१२ श्रावण २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको ब्याण्डविथ स्वीकृतिको कार्यलाई फास्टट्रयाकमा गर्ने भएको छ। यसअघि ब्याण्डविथ आयातमा ‘झुलाउने’ गरेको आरोप भोग्दै आएको नियामक निकाय प्राधिकरणले सेवा सहजीकरण गर्न विशेष टिम स्थापना […]

दूरसञ्चार प्राधिकरणले ब्याण्डविथ स्वीकृति गर्न ‘झुलाउने’ गरेको आइस्पानको आरोप

१९ फाल्गुन २०७७, बुधबार

इन्टरनेट सेवा प्रदायकहरुले आफूहरुले प्रयोग गरिरहेको ब्याण्डविथको लागि नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण नगरी झुलाउने गरेको आरोप लगाएका छन् । उनीहरुले ब्याण्डविथ स्वीकृति लिने कार्य जटिल हुँदै गएको र त्यसले थप […]

दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउने विषयमा सञ्चार मन्त्री गुरुङ र इन्टरनेट सेवा प्रदायकहरुबिच जुहारी

१५ माघ २०७७, बिहीबार

दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ* र इन्टरनेट सेवा प्रदायकहरुबिच विवाद भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको इन्टरनेट सेवा […]

नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीलाई

१९ बैशाख २०७८, आईतवार

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई नेशनल आइसीटी एक्सिलेन्स अवार्डबाट पुरस्कृत गरेको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर विभिन्न व्यक्ति र संस्थाहरुलाई […]

लकडाउनले नेपालभित्र ३३ प्रतिशत बढ्यो इन्टरनेट खपत

२३ असार २०७७, मंगलवार

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको […]

आइस्पानद्धारा कोभिड-१९ विरुद्ध लड्न विभिन्न संस्थाहरुलाई नगद र स्वास्थ्य सामाग्री सहयोग

१ जेष्ठ २०७७, बिहीबार

इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोभिड-१९ को महामारीले गर्दा घरमै लकडाउनमा बसेको बेला आर्थिक र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट […]

दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर बारे बिबरण बटुलिँदै, चाहिएको राहत बारेमा पनि लेख्नुपर्ने

११ बैशाख २०७७, बिहीबार

अनुज राज सरकारले दूरसंचार सेवा प्रदायकहरु सबैसँग कोभिड-१९ बाट परेको प्रभाव र असर बारेमा जानकारी माग गरेको छ । राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई […]

इन्टरनेट सेवा प्रदायकले भने- २५ प्रतिशत छुट दिन सकिँदैन्, बरु हामीलाई राहत प्याकेज देऊ

१९ चैत्र २०७६, बुधबार

अनुज राज इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सरकारको निर्देशनसहितको दिने भनेको २५ प्रतिशत छुट दिन नसकिने बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले सो […]

प्रशासनले अनुमति नदिँदा इन्टरनेट सेवा मर्मतको काम रोकियो, सेवा नै बन्द हुनसक्ने चेतावनी

११ चैत्र २०७६, मंगलवार

कोरोनाभाइरस फैलनबाट रोक्न सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरु घरमा नै बसेर इन्टरनेट सेवाको प्रयोग गरिरहेका छन् । जसले गर्दा इन्टरनेट ब्याण्डविथ खपत र नेटवर्क ट्राफिक निकै बढेको छ । सामाजिक संजालहरुमा […]

आइएसपीले भने- इन्टरनेटको तार काटिए ‘डार्कनेस’, बढेको भाडा दर तिर्न नसकिने

२७ बैशाख २०७६, शुक्रबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले पोल प्रयोगबापत बढाएको नयाँ दररेट अनुसार भाडा तिरेमा इन्टरनेट तथा केवल टिभीको सेवा अत्यन्तै महंगो हुने बताएका छन् । उनीहरुले सो नयाँ […]

सम्झौता नगरेका इन्टरनेट र केबल कम्पनीको तार विद्युत प्राधिकरणले काट्ने

२४ बैशाख २०७६, मंगलवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सेवा सम्झौता नगरेका इन्टरनेट तथा केबल सेवा प्रदायकहरुको तार काट्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले यसअघि नै वैशाख २० गते मौखिकरुपमा नै […]

इन्टरनेट सेवा प्रदायकले विद्युत पोलको बढेको भाडा नतिर्ने, उच्च स्तरिय समिति गठनको माग

२ माघ २०७५, बुधबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले नेपाल विद्युत प्राधिकरणले बढाएको पोल तथा ओपिजीडब्लू (OPGW) फाइबरको भाडादर स्वीकार नगर्ने निर्णय गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरेर विद्युत प्राधिरकरणले […]

एन्पिनोगले सूचना प्रविधि सम्मेलन गर्ने, संचार प्रविधिको समस्या एवं चुनौती बारे छलफल हुने

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग)npNOG ले यही मंसिर २३ देखि एनपिएनओजी–४ आयोजना गर्ने भएको छ […]