Tag Archives: इन्टरनेट सेवा प्रदायक कम्पनी

एन्पिनोगले सूचना प्रविधि सम्मेलन गर्ने, संचार प्रविधिको समस्या एवं चुनौती बारे छलफल हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग)npNOG ले यही मंसिर २३ देखि एनपिएनओजी–४ आयोजना गर्ने भएको छ । २८ गते सम्म संचालन हुने सो कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट ...

Read More »

अप्टिकल फाइबर बिजुली पोलबाट तान्दा लाग्ने सेवा शुल्क बढ्यो, यस्तो छ नयाँ दर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर तान्नका लागि प्रयोग गरिने बिजुलीको खम्बा (पोल) को सेवा शुल्कमा वृद्धि गरेको छ । यसअघि नै प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर बिजुलीको पोल प्रयोग गरेबापत शुल्क तिर्न र नतिर्ने कम्पनीहरुको तार काटिने चेतावनी दिएको थियो । नयाँ बढेको शुल्कअनुसार अब बिजुलीको पोल प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तथा केबल टेलिभिजन सेवा ...

Read More »

यस्तो छ इन्टरनेट प्रयोगकर्ताको तथ्यांक, वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक

काठमाडौं । नेपालमा कुल ३ लाख ८४ हजारले विभिन्न इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेटको सेवा लिने गरेका छन् । नेपालमा दुई दर्जनभन्दा बढि इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी/Internet service provider)हरु रहेपनि केबल ३ लाख ८४ हजार २ सय ५६ जनाले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका हुन् । नेपाल दूरसंचार प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकअनुसार वायरलेस, केबल र फाइबरमार्फत इन्टरनेट सेवा लिने गरेका ...

Read More »