सेवाग्राहीले सजिलै बुझ्ने र हेर्नेगरि इन्टरनेट ब्याण्डविथको जानकारी दिन सेवा प्रदायकलाई निर्देशन

३ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेटको प्रयोग र खपत भएको बारे ग्राहकलाई बुझ्नसकिने गरि सहि जानकारी दिन निर्देशन दिएको छ । नियमनकारी निकाय प्राधिकरणले आजै इन्टरनेट सेवा प्रदायक र […]

आइस्पानले भन्यो- ७० प्रतिशत इन्टरनेट सेवा शुल्क उठेन् तर नियमित खर्च बढ्यो, राहत प्याकेज देऊ

२८ चैत्र २०७६, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुलाई सेवा प्रदान गरेबापतको अझै ७० प्रतिशत रकम उठ्न नसकेको बताएका छन् । लकडाउनपछि इन्टरनेट सेवाको प्रयोगमा उच्च वृद्धि भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले सरकारसँग राहतको माग […]

भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

२६ चैत्र २०७६, बुधबार

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्ना ग्राहकहरुको डाटा ह्याक भएको जानकारी गराउँदै हाल प्राविधिक कमजोरीलाई समाधान गरिएको जानकारी दिएकोछ । कम्पनीकाअनुसार सो डाटा ह्याकमा ग्राहकरुहको नाम, ठेगाना, इमेल एड्रेस र […]

प्रशासनले अनुमति नदिँदा इन्टरनेट सेवा मर्मतको काम रोकियो, सेवा नै बन्द हुनसक्ने चेतावनी

११ चैत्र २०७६, मंगलवार

कोरोनाभाइरस फैलनबाट रोक्न सरकारले ‘लकडाउन’ गरेसँगै मानिसहरु घरमा नै बसेर इन्टरनेट सेवाको प्रयोग गरिरहेका छन् । जसले गर्दा इन्टरनेट ब्याण्डविथ खपत र नेटवर्क ट्राफिक निकै बढेको छ । सामाजिक संजालहरुमा […]

नेटवर्क सेवा प्रदायकले नेटवर्क सेवा नदिँदा आइएसपीहरुलाई समस्या, शहरभरी तारको कुरुपता

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । पछिल्लो दिनमा शहरभरि इन्टरनेट सेवाको तारहरुले शहरी सौन्दर्यलाई बिगारेको र जोखिम बढेको भन्दै टेलिफोन, इन्टरनेट र केबल टिभीको तारहरु हटाउने अभियान चलिरहेको छ । अझ केहि स्थानहरुमा त […]

ठूला इन्टरनेट सेवा प्रदायकहरु जसले दूरसंचार प्राधिकरणलाई समयमा बुझाएनन् रोयल्टी रकम

२ माघ २०७६, बिहीबार

काठमाडौं । नेपालका धेरै ग्राहक भएका र ठूला इन्टरनेट सेवा प्रदायकको रुपमा रहेका कम्पनीहरुले नै सरकारलाई बुझाउनुपर्ने रोयल्टी रकम समयमा बुझाएनन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको […]

आईएस्पानद्धारा दूरसंचार प्राधिकरण घेराउ, बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी दिएको आरोप

२९ चैत्र २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नेपाल दूरसंचार प्राधिकरण घेराउ गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानको नेतृत्वमा आईएसपी कम्पनीहरुले शुक्रबार प्राधिकरण घेराउ गरेका हुन् । सरकारले प्रभु डिजिटल […]

बुधबार बेलुकी नेपालभर इन्टरनेट किन रोकियो ? यस्तो छ कारण

१२ पुष २०७५, बिहीबार

काठमाडौं । नेपालको अधिकांश स्थानमा बुधवार बेलुका करिब ७ बजेपछि इन्टरेटमा समस्या देखियो, जसका कारण अधिकांश प्रयोगकर्ता समस्यामा परे । बुधवार बेलुका अचानक नेपालभर इन्टरनेटमा समस्या आउनुको कारणमा भारतमा आएको […]