देशभर इन्टरनेटको गुणस्तर मापन र ग्राहकहरुको सन्तुष्टि मूल्यांकन गर्दै दूरसञ्चार प्राधिकरण

१२ पुष २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा इन्टरनेट सेवाको गुणस्तर र ग्राहकहरुको सन्तुष्टिको मूल्यांकन गर्ने भएको छ। प्राधिकरणले देशभरका ७ ओटै प्रदेशका इन्टरनेट सेवाहरुको गुणस्तर मापन गर्ने भएको छ। प्राधिकरणले सातै प्रदेशमा […]