अन्तरिक्षबाट मोबाइलमा पहिलो म्यासेज आयो, स्याटेलाइटबाटै फोनमा ब्रोडब्यान्ड सर्भिस दिन सकिने

७ चैत्र २०७६, शुक्रबार

मोबाइल कम्यूनिकेशनलाई उत्कृष्ट बनाउने काममा एरोस्पेस स्टार्टअप कम्पनी लिंकले उपलब्धि हासिल गरेको छ । यस स्टार्टअपले स्पेस (अन्तरिक्ष) बाट पृथ्विमा रहेको एक एन्ड्रोएड स्मार्टफोनमा एसएमएस पठाउन सफल भएको हो । […]

ताजा समाचार