४ श्रावण २०७८, सोमबार
नेपालले अब सिधै समुन्द्रसम्म आफ्नै इन्टरनेट केबल विछ्याउने योजनाअन्तरगत स्टेशन बनाउने भएको छ। गत आर्थिक वर्षमा नै समुन्द्रसम्म इन्टरनेट केवल पुर्याउने संम्भाव्यता अध्ययन गराएको नेपाल दूरसञ्चार प्राधिकरणले अब त्यसको लागि […]
१ आश्विन २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आयात हुने इन्टरनेट ब्याण्डविथको खरिद दरमा एकरुपता कायम गराउने भएको छ। प्राधिकरणले नेपालभित्र अनुमति लिई संचालनमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले विदेशी कम्पनीहरुबाट खरिद गर्दै आएको […]
३१ श्रावण २०७७, शनिबार
नेपालमा कोभिड-९ को महामारी र संक्रमण फैलने डरले गरिएको देशव्यापी लकडाउन समाप्तिसँगै इन्टरनेट सेवामा टिकटकको दबाब देखिएको छ । पछिल्लो १ महिनाको अवधिमा टिकटकले नेपालको इन्टरनेट डाटा अत्यधिक र अस्वभाविकरुपमा […]
३ असार २०७७, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेटको प्रयोग र खपत भएको बारे ग्राहकलाई बुझ्नसकिने गरि सहि जानकारी दिन निर्देशन दिएको छ । नियमनकारी निकाय प्राधिकरणले आजै इन्टरनेट सेवा प्रदायक र […]
१० चैत्र २०७६, सोमबार
नेपाल दूरसंचार प्राधिकरणले अनावश्यकरुपमा इन्टरनेट प्रयोग नगर्न सबैसँग आग्रह गर्दै नेटवर्क ट्राफिक कन्जेन्सन हुन गई सेवा नै रोकिन सक्ने चेतावनी दिएको छ । दूरसंचार प्राधिकरणले पछिल्लो दिनमा इन्टरनेटको ब्याण्डविथ वृद्धि […]
९ चैत्र २०७६, आईतवार
कोरोनाभाइरसको त्रासका विचमा संचार तथा सूचना प्रविधि मन्त्रालयले आन्तरिक छलफल र गृहकार्य अगाडि बढाएको छ । मन्त्रालयमा आज भएको छलफलमा अर्थ, संचार तथा सूचना प्रबिधि मन्त्री डा युवराज खतिवडाले दूरसंचार […]
२० फाल्गुन २०७६, मंगलवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ मापदण्डलाई सुधार र संसोधन गर्ने भएको छ । दूरसंचार प्राधिकरणले यसअघि तोकिएको ब्रोडब्याण्ड इन्टरनेटको न्यूनतम मापदण्डलाई समयानूकुल सुधार गर्दै न्यूनतम ५ एमबीपिएस […]