एनसेलले ल्यायो विद्यार्थीका लागि अडियो क्लास, ७ रुपैयाँमै तीन दिनसम्म सुन्दै सिक्न सकिने

२६ पुष २०७७, आईतवार

एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियोमार्फत अध्ययन गर्न सक्ने भएका छन् । यसबाट विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु […]