सबै ग्राहकलाई नयाँ प्रोटोकोल ‘आईपी भी सिक्स’ मा लैजाँदै वर्ल्डलिंक

५ भाद्र २०७७, शुक्रबार

यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । एकअर्कासँग सम्पर्क […]