म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजीद्धारा नेपालमा ग्लोबल स्टार्टअप ल्याब्स् शुरु

३ असार २०७५, आईतवार

काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण […]