गूगलविरूद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्धा, प्रयोगकर्ताको अनधिकृत तथ्यांक संकलनको आरोप

२१ जेष्ठ २०७७, बुधबार

इन्टरनेट सर्च इन्जिन कम्पनी गूगलविरूद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति दाबीसहित मंगलबार मुद्धा दायर गरिएको छ। कम्पनीले करोडौं प्रयोगकर्ताहरूको इन्टरनेट गतिबिधिलाई ट्र्याक गरेर गोपनियता उल्लंघन गरेको भन्दै मुद्धा दायर गरिएको […]

ताजा समाचार