इटलीमा एन्ड्रोइड अटोको प्रभावी स्थानको दुरुपयोग गरेकोमा गुगललाई १० करोड पाउण्ड जरिबाना

३१ बैशाख २०७८, शुक्रबार

इटलीमा गुगललाई १० करोड पाउण्ड जरिबाना हुने भएको छ। इटलीको प्रतिस्पर्धा विरोधी निकायले प्रकाशित गरेको विज्ञप्तिमा उसले आफ्नो प्रभावी स्थानको दुरुपयोग गरेको आरोप छ। आरोपमा गुगलले ड्राइभरहरुले चार्जिङ स्टेशनमा ठाउँ […]