एक अर्ब ५६ करोड त्रैमासिक नाफा बढाउन नेपाल टेलिकम सफल, वार्षिक नाफा २ अर्बले घट्यो

३० श्रावण २०७८, शनिबार

नेपाल टेलिकमको आम्दानी पछिल्लो त्रैमासमा बढाउन सफल भएको देखिएको छ। टेलिकमले आज सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय बिबरणअनुसार कम्पनीले करिब १ अर्ब ५६ करोड रुपैयाँ वृद्धि गर्न सफल भएको हो। […]