डब्ल्यूटीओ प्रतिवेदनले विश्वव्यापी व्यापारमा एआईको प्रभाव बारे जाँच गर्ने

१२ मंसिर २०८१, बुधबार

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले गत साता बिहीबार “ट्रेडिङ विथ इन्टेलिजेन्स: हाउ एआई शेप्स एण्ड इज शेप्ड बाई इन्टरनेशनल ट्रेड” शीर्षकको प्रतिवेदन जारी गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वव्यापी व्यापारमा […]

बेकर, जम्पर र हसाबिस रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित

२३ आश्विन २०८१, बुधबार

अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, […]

एआईले फेरि रोजगारी खोस्यो, साढे १२ हजार कर्मचारीहरू टेक कम्पनी डेलबाट बाहिरिँदै

२४ श्रावण २०८१, बिहीबार

टेक-आईटी क्षेत्रमा कर्मचारी कटौतीको चरण जारी छ। कम्प्युटर-ल्यापटप उत्पादन गर्ने अग्रणी कम्पनी डेलले ठूलो कटौतीको घोषणा गरेको छ, जसको कारक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) भएको बताइएको छ। मिडिया रिपोर्टहरूका अनुसार, डेलले […]

एआईको बिषयमा कार्यपत्र लिएर आउन क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह

४ श्रावण २०८१, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन्। क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा […]

सन् २०२४ को अन्त्य सम्म ५ करोड डिभाइसमा एआई पुर्याउने ओप्पोको योजना

३ श्रावण २०८१, बिहीबार

ओप्पोले सन् २०२४ को अन्त्य सम्ममा आफ्नो एआई क्षमताहरूलाई ५० मिलियन डिभाइसहरूमा पुर्याउने योजना बनाएको छ। कम्पनीको पछिल्लो एआई रोलआउट योजनाअनुसार भारतलाई सबैभन्दा महत्त्वपूर्ण बजारहरू मध्ये एक मानेको छ। यस […]

आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (एआई) नीतिको अवधारणा ल्याउने सरकारी तयारी

६ असार २०८१, बिहीबार

सरकारले आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता (एआई) नीतिको अवधारणा ल्याउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै सूचना प्रविधि […]

विश्वविद्यालयको परीक्षामा एआईमार्फत चीट चोरेको आरोपमा टर्कीएमा विद्यार्थी पक्राउ

३० जेष्ठ २०८१, बुधबार

टर्कीएका अधिकारीहरूले प्रश्नहरूको जवाफ दिन आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता-एआई) सफ्टवेयरसँग जोडिएको अस्थायी डिभाइस प्रयोग गरेर विश्वविद्यालयको प्रवेश परीक्षामा चीट चोरेको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरेका छन्। विद्यार्थीलाई सप्ताहन्तमा परीक्षाको क्रममा […]

राजस्व प्रशासनलाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउन कृतिम बौद्धिकताको प्रयोग गर्ने

१५ जेष्ठ २०८१, मंगलवार

सरकारले भन्सार प्रणाली र भन्सार कार्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने घोषणा गरेको छ। उनले बैंक तथा सूचना प्रणालीमा बुझाईएको बिबरणलाई एकरुपता हुने गरी समन्वयन गरिने बताए। यसैगरी करदाताले क्यूआरकोड मार्फतनै […]

युरोपेली संघले कृत्रिम बुद्धिमत्ता सम्बन्धि कानूनलाई अन्तिम स्वीकृति दियो

११ जेष्ठ २०८१, शुक्रबार

युरोपेली संघ (ईयू) काउन्सिलले मंगलबार ईयू सदस्य राष्ट्रहरूका मन्त्रीहरूले सो क्षेत्रको कृत्रिम बुद्धिमत्ता (एआई) ऐनलाई अन्तिम स्वीकृति दिएको घोषणा गरेको छ। मूल रूपमा २०२१ मा युरोपेली आयोगले मस्यौदा बनाएको थियो, […]

गुगल म्याप्समा आए यी पाँच एआई फिचर, प्रयोगकर्तालाई जानकारी लिन सहज बनाउने

१० जेष्ठ २०८१, बिहीबार

गुगल म्याप्स आज एक अत्यावश्यक एप भएको छ, जुन दैनिक दिनचर्यामा धेरै पटक प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ गुगल म्याप्स अब पहिले जस्तो छैन र यसमा धेरै अपग्रेड […]

के एआईले हाम्रो दिमागलाई पढ्न सक्छ? के हामी यस बारे चिन्तित हुनुपर्छ?

३० बैशाख २०८१, आईतवार

यस वर्षको सुरुमा, इलन मस्कको कम्पनी न्यूरालिङ्कले २९ वर्षीय अमेरिकी पुरुष नोल्याण्डको मस्तिष्कमा एउटा चिप स्थापना गरेको थियो। नोल्याण्डको काँधबाट तल पक्षाघात भएको छ। मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि, नोल्याण्डले स्क्रिनमा […]

सबैभन्दा खतराजन्य सम्भावित प्रश्नहरू सोच्नको लागि वैज्ञानिकहरूले सिर्जना गरे ‘विषाक्त एआई’

२२ बैशाख २०८१, शनिबार

कृत्रिम बुद्धिमत्ता वा आर्टिफिसयल इन्टेलिजेन्स (एआई) एजेन्टलाई खतरनाक, भेदभावपूर्ण र विषाक्त हुनबाट रोक्नको लागि युद्धको सबैभन्दा नयाँ उपकरण अर्को एआई हो जुन आफैंमा खतरनाक, भेदभावपूर्ण र विषाक्त रहेको वैज्ञानिकहरू भन्छन्। […]

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?

१७ श्रावण २०७८, आईतवार

सन् १९५० को दशकमा दूरसञ्चार र प्रविधि क्षेत्रका दिग्गज मिन्स्की तथा म्याक्कार्थीले आर्टिफिसियल इन्टेलिजेन्सलाई मेशिनले गर्ने कुनै पनि काम जसलाई पूरा गर्न कुनै बेला मानवीय विद्वताको आवश्यकता पर्ने बुझिन्थ्यो भनेर […]

ह्वावेको एआईमा आधारित प्रविधिहरु कोभिड-१९ विरुद्ध लड्न एशिया प्यासिफिकमा उपलब्ध

२ बैशाख २०७७, मंगलवार

चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड १९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ्ग, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एशिया प्याशिफिक क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ । […]

शाओमीले आगामी ५ वर्षमा ५० अर्ब यूआन ५जी र आईओटी प्रविधिमा खर्च गर्ने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी कर्पले आर्टिफिशियल इन्टेलिजेन्स र ५जी प्रविधिमा ५० अर्ब यूआन(७.१८ अर्ब डलर) आगामी ५ वर्षमा खर्च गर्ने घोषणा गरेको छ । कम्पनीले यो क्षेत्रमा […]

गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम स्तन क्यान्सर पहिचान गर्न सहयोगी

१७ पुष २०७६, बिहीबार

काठमाडौं । गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम महिलाहरुमा हुने ब्रेस्ट क्यान्सर पहिचान गर्नका लागि उपयोगी भएको पत्ता लागेको छ । गूगलले बेलायत र अमेरिकामा क्लिनिकल रिसर्च पार्टनर्ससँगको सहकार्यमा स्तन क्यान्सरको पहिचान […]

चीनमा स्मार्ट हाईस्पीड ट्रेन संचालनमा, फाइभजीसहितको स्मार्ट र अत्याधुनिक प्रविधि प्रयोग

१७ पुष २०७६, बिहीबार

काठमाडौं । चीनले अबौं रुपैयाँ लगानीमा विश्वको पहिलो स्मार्ट हाईस्पीड ट्रेन शुरु गरेको छ । यो ट्रेनको मुख्य विशेषता भनेको यो ड्राइभरलेस अर्थात चालकरहित छ । यो नयाँ ट्रेन ३५० […]

ह्वावेको नोभा थ्री तथा नोभा थ्री आई एक सातामै २ हजार यूनिट बिक्री

११ भाद्र २०७५, सोमबार

काठमाडौं । ह्वावेको नोभा थ्री तथा नोभा थ्री आईको स्टक सकिएको कम्पनीले दाबी गरेको छ । यी फोनहरुले गत साता अग्रिम बुकिङ व्यापारको दिन २,००० थान बिक्री गरि नयाँ रेकर्ड […]

हुवावे नोभा थ्री र नोभा थ्री आई नेपाली बजारमा आउँदै, कति मूल्यमा किन्न पाईएला ?

१० श्रावण २०७५, बिहीबार

काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतका नोभा थ्री (Nova 3) तथा नोभा थ्री आई (Nova 3i) सार्वजनिक गर्दैछ। कम्पनीले शुक्रबार एक कार्यक्रम गरेर नयाँ फोन […]