१२ असार २०७७, शुक्रबार
मलेशियाको आजियाटा डिजिटलले आफ्नो बढ्दो डिजिटल वित्तीय सेवाहरूको व्यवसायलाई प्रबद्र्धन गर्न ग्रेट ईस्टर्नसँग ७ करोड अमेरिकी डलरको रणनीतिक लगानी भित्र्याएको छ। यो आजियाटा डिजिटलद्वारा वित्तीय उद्योग खेलाडीहरूबाट सुरक्षित गरिएको तेस्रो […]