एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अफर, ५ वटा डेटा प्लानहरुबाट छानेर प्रयोग गर्न सकिने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने भएका छन् । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ […]

दूरसंचार सेवा शुल्कले घटायो एनसेलको आम्दानी, प्रति ग्राहक औसत आम्दानीमा देखियो वृद्धि

१३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाको आम्दानी सन् २०१९ को दोस्रो चौमासिकमा ठोसरुपमा सुधार हुँदा एनसेलको आम्दानीमा भने समस्या देखिएको छ । एनसेलको आम्दानीमा ५.७ प्रतिशतको कमी आएको छ जसमा […]

एनसेलको मोबाइल सेवाको दोस्रो पटकको लाइसेन्स नविकरण, सरकारले दियो किस्तामा तिर्ने सुविधा

१० भाद्र २०७६, मंगलवार

अनुज राज । काठमाडौं । पुँजीगत लाभकरको विषयमा सर्वोच्च अदालतबाट राहत पाएको एनसेलको मोबाइल सेवाको अनुमतिपत्र सोहि दिन नविकरण भएको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिको मोबाइल सेवाको दोस्रो […]

एनसेलमाथि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर सर्वाेच्चद्धारा बदर

९ भाद्र २०७६, सोमबार

काठमाडौं । ठूला करदाता कार्यालयले मोबाइल सेवा प्रदायक एनसेललाई निर्धारण गरेको पूँजीगत लाभ कर सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसहित पाँच जना न्यायाधीशको पूर्ण इजलासले सोमबार […]

एनसेलले टेरेन् दूरसंचार प्राधिकरणको डाटा शुल्क घटाउन दिएको निर्देशन, होला त कारबाही ?

२६ श्रावण २०७६, आईतवार

काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ । दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क […]

दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय

१३ असार २०७६, शुक्रबार

अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले निर्देशनअनुसार पल्स दर कायम नगरेको भन्दै कारबाहीमा परेको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई तत्कालिन समयमा पल्स दर […]

एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

११ असार २०७६, बुधबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई हालको डाटा सेवाको शुल्क महंगो भएको भन्दै […]

एनसेल र आजिएटाले सरकारको विरुद्ध दर्ता गरे अन्तर्राष्ट्रिय मध्यस्थताको मुद्धा

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई बुझाउनुपर्ने पूँजीगत लाभकर अनुपयुक्त भएको बताउँदै आएकोमा अहिले कम्पनीले आर्बिट्रेसनको लागि अन्तर्राष्ट्रिय सेटलमेन्ट सेन्टरमा उजुरी दायर गरेकोछ । एनसेलको लगानीकर्ता कम्पनी आजिएटाले इन्टरनेशनल […]

एनसेल र आजियाटाबाट पूँजीगत लाभकर असुल्न सर्वोच्चको आदेश

२३ माघ २०७५, बुधबार

काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिद/बिक्रीमा लाग्ने पूँजीगत लाभकर एनसेल र आजियटाबाट असुल गर्नुपर्ने परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित पाँच न्यायाधीशको फुलबेन्चले दुबै कम्पनीसँग पूँजीगत लाभकर […]

ताजा समाचार