एप्पलको आईमेसेज जस्तै फिचर ल्याउने तयारीमा ह्वाट्सएप्, यस्ता हुनेछन् परिवर्तन

१९ माघ २०७८, बुधबार

मेटा अन्तर्गतको ह्वाट्सएपले पनि आईमेसेजको जस्तै फिचर परीक्षण गरिरहेको छ। यो फिचरमार्फत् यूजरहरुले च्याटमा कुनै पनि ईमोजीमार्फत् रियाक्ट गर्न सक्नेछन्। यो फिचर ह्वाट्सएपमा यसअघि नै देखिएको थियो तर कम्पनीले सार्वजनिक […]

ताजा समाचार