एप्पल आईफोन १४ प्रो म्याक्सको पहिलो फोटो देखियो, यस्तो डिजाइन र लुक्समा आउने

२४ चैत्र २०७८, बिहीबार

एप्पल आईफोन १३ को लोकप्रियता पछि, अब सबैलाई आगामी एप्पल आईफोन १४ को प्रतीक्षा छ। वास्तवमा नयाँ आइफोनको पहिलो रेन्डर तस्बिर बाहिर आएको छ, त्यसैले सबैको ध्यान त्यतातिर गएको छ। […]

ताजा समाचार