माइक्रोसफ्टले रक्तचाप नाप्नसक्ने स्मार्ट ग्लास बनाउँदै, अप्टिकल सेन्सर्स जडित

४ भाद्र २०७५, सोमबार

काठमाडौं । माइक्रोसफ्टले स्मार्ट ग्लासको नयाँ भर्सन विकसित गर्न लागेको छ । यसअघि कम्पनीले बजारमा स्माटृ ग्लास सार्वजनिक गरेकामा अहिले रक्तचाप नाप्नसक्ने किसिमको चश्माको रुप विकास गर्न लागेको हो । […]