आविष्कार केन्द्रले तयार पार्यो हेलिकप्टरमा कोभिडका बिरामीहरु ओसार्ने आइसोलेसन च्याम्बर

२८ मंसिर २०७७, आईतवार

राष्ट्रिय आविष्कार केन्द्रले हेलिकप्टरमा कोभिड-१९ का बिरामीहरु ओसर्न प्रयोग गरिने आइसोलेसन च्याम्बर तयार पारेको छ । हाल नेपालमा दुई वटा हेलिकप्टर सेवा दिने कम्पनीहरुले मात्र हेलिकप्टरमार्फत कोभिड-१९ को बिरामीहरु ओसारपसार […]