Tag Archives: आइफोन

समस्या भएको आइफोनको ब्याट्री सस्तोमा फेर्ने समय सकिँदै, नेपालमा पनि उपलब्ध छ योजना

काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ र फोनमा ब्याट्री समस्या आएको छ भने तपाईँले सस्तो मूल्यमा ब्याट्री फेर्ने समय निकै कम रहेको छ । गत वर्ष एप्पलको आइफोनहरुमा पुराना ब्याट्रीका कारण फोन बन्द हुने र स्लो हुने समस्या आएपछि कम्पनीले सस्तो मूल्यमा ब्याट्री फेर्ने योजना ल्याएको थियो । कम्पनीले प्रयोगमा रहेका आइफोन एसई, आइफोन सिक्सभन्दा माथिका आइफोन एक्स ...

Read More »

एप्पलको आइफोन एक्स सफ्टवेयर अपडेट गरिरहेको बेलामा पड्कियो, कम्पनीले अनुसन्धान गर्ने

काठमाडौं । एप्पलको आइफोन एक्स अपडेट गरिरहेको बेलामा पड्किएको छ । आइफोन एक्स प्रयोगकर्ताले नयाँ सफ्टवेयर अपडेट गरिरहेको बेलामा एप्पलको आइफोन एक्स (iPhone X) पड्किएको हो । यो घट्ना अमेरिकाको वासिंगटनमा घटेको हो जहाँ एक प्रयोगकर्ताले आफूले १० महिनाअघि किनेको आइफोन एक्स सफ्टवेयर अपडेट गरिरहेको बेलामा पड्किएको दाबी गरेका हुन् । राहेल मोहम्मद नाम गरेका आइफोन एक्सका धनी तथा प्रयोगकर्ताले ...

Read More »

एप्पलको नयाँ आइफोनमा ‘नोच डिस्प्ले’ को साटो ‘होल डिस्प्ले’ डिजाइन, यस्तो छ नयाँ पेटेन्ट दर्ता

काठमाडौँ । टेक कम्पनी एप्पलले आइफोन एक्सका साथमा स्मार्टफोन उद्योगमा ‘डिस्प्ले नोच’को ट्रेण्ड सेट गरेको छ । तर अब भने कम्पनीले नयाँ डिजाइनको डिस्प्ले ल्याउने संभावना देखिएको छ । आगामी दिनमा एप्पलले ल्याउने आइफोनको डिस्प्लेमा सानो प्वाल मात्र देख्न सकिनेछ । आइफोनमा बेजल कमगर्नका लागि एप्पलले ‘होल इन डिस्प्ले’ दिनसक्ने अनुमान गरिएको छ । बेजल कमगर्नका लागि नोच डिजाइन आएको ...

Read More »

स्मार्टफोनको बजार माग इतिहासमै पहिलो पटक नकारात्मक बिन्दूमा, यस्तो छ माग घट्नुको कारण

काठमाडौँ । कयौं वर्ष निरन्तर वृद्धि हुँदै गएको विश्व स्मार्टफोन बजार माग अब भने ठप्प हुने अवस्थामा पुगेको छ । विश्व स्मार्टफोन बजारमा पहिलो पटक सन् २०१८ मा कमी आउने भएको छ । यसको अर्थ स्मार्टफोनको माग स्थीर बिन्दुमा आईपुगेको हो । विश्व स्मार्टफोन बजारको अध्ययन गर्ने संस्था काउन्टरपोइन्टका अनुसार सन् २०१८ मा पहिलो पटक १.३ प्रतिशतको कमी आउने छ ...

Read More »

एप्पलले ५जी प्रविधियुक्त आइफोन सन् २०२० मा ल्याउने

काठमाडौँ । टेक कम्पनी एप्पलको नयाँ स्मार्टफोनको बारेमा नयाँ जानकारी आएको छ । कम्पनीले सन् २०२० मा आउने आइफोनको बारेमा जानकारी आएको छ । फास्ट कम्पनीको एक रिपोर्टअनुसार पहिले ५ जी प्रविधिसहितको आइफोन ल्याउने तयारीमा रहेको छ । एप्पलको पहिलो ५जी आइफोनमा इन्टेल मोडम ८१६१ को प्रयोग हुनसक्ने छ भने यसको क्लाउड सन् २०२० मा स्टोरमा आउने छ । रिपोर्टकाअनुसार ...

Read More »

तपाईँको स्मार्टफोनमा सिग्नलको समस्या आईरहेको छ? यी तरीकाहरु अपनाएर समाधान गर्नुस्

काठमाडौँ । स्मार्टफोनमा सिग्नल नहुने वा कुराकानी हुँदै गर्दा फोन काटिने समस्या अधिकांशले भोग्दै आएका हुन् । यस्तो कारणले गर्दा कल ड्रप हुने, इन्टरनेटको स्पीड स्लो हुने, खराव भ्वाइस क्वालिटी जस्ता समस्याहरु आउने गर्दछन् । मोबाइल फोन अहिलेको आधारभूत आवश्यकता बनिसकेको अवस्थामा फोनमा खराब नेटवर्कका कारण यूजर्सलाई निकै समस्या हुने गर्दछ । यस्तो समस्याको समाधान गर्ने उपायहरु पनि छन् । ...

Read More »

आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

काठमाडौँ । टेक कम्पनी एप्पलले हालै सार्वजनिक गरेका नयाँ आइफोनहरु नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन् । नेपाली बजारमा एप्पलका तीनै मोडलहरु उपलब्ध हुने भएको हो । नेपाली बजारमा आइफोनको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी जेनरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले आयात तथा बिक्री गर्दछ । नेपाली आयातकर्ता कम्पनीले नेपालमा आइफोन भित्र्याउनका लागि प्रकृया शुरु गरिसकेको छ । कम्पनीले ए २०९७, ...

Read More »

एप्पलले यो वर्ष तीन नयाँ आइफोन ल्याउने, दुईवटा मोडलमा ड्यूल सिम सपोर्ट हुने

काठमाडौं । एप्पलले यो वर्षको अन्त्यमा सार्वजनिक गर्ने नयाँ आइफोनहरुमा नयाँ फीचरहरु राखिने र क्यामरामा सुधार गरिएको हुने नयाँ रिपोर्ट आएको छ । एप्पलले (Apple) यो वर्ष तीन नयाँ आइफोन सार्वजनिक गर्ने चर्चासँगै नयाँ फोनहरु तिब्र गतिको हुने बताईएको छ । ती नयाँ आइफोनहरु(iPhone) गत वर्षको आइफोन एक्स (iPhone X) जस्तै देखिने छन जसमा ५.८ इन्च, ६.१ इन्च र ६.५ ...

Read More »

एक ट्रिलियन डलर मूल्य भएको पहिलो कम्पनी बन्यो एप्पल, आइफोनको आम्दानी महत्वपूर्ण

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनीको रुपमा चिनिदै आएको अमेरिकी कम्पनी एप्पल वान ट्रिलियन डलर कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयरमा आएको वृद्धिका कारण विहिबार १ ट्रिलियन डलर अर्थात १० खर्ब अमेरिकी डलर (१०९८ खर्ब रुपैयाँ बराबर) मार्केट क्याप भएको पहिलो पब्लिक कम्पनी बन्न सकेको हो । यो कम्पनीलाई अमेरिकाको पहिलो ट्रिलियन डलर कम्पनी बनाउनमा यसको सफल ...

Read More »

दुई सिम प्रयोग गर्न मिल्ने एप्पलको आइफोन यहि वर्ष आउने

काठमाडौं । एप्पलको आइफोन प्रयोगकर्ताहरुले दुई वटा सिम प्रयोग गर्नुपर्यो भने निकै समस्या भोग्ने गर्दछन् । आइफोनमा एउटा सिम मात्र प्रयोग गर्न सकिने हुँदा अधिकांशले अर्को फोन बोक्नुपर्ने बाध्यता हुन्छ भने कतिपयले त्यसैको लागि एन्ड्रोयड फोनहरु प्रयोग गर्दछन् । विश्वभर अधिकांश मोबाइल उत्पादकहरुले दुई सिम प्रयोग गर्न सक्ने अप्सन ल्याईसकेको भएपनि आइफोन भने त्यसमा अपवाद रहँदै आएको छ । तर ...

Read More »