विश्वभर ४ अर्ब ३० करोड आइपीभी४ एड्रेस छुट्याईयो, अब आइपीभी६ मा जानुपर्ने अवस्था

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । विश्वभर आइपीभी४ एड्रेसहरु ४ अर्ब ३० करोड पुगेको छ । हालै यूरोपियन नेटवर्क कोअर्डिनेसन सेन्टरले दिएको जानकारीअनुसार अब आइपीभी४ एड्रेस छुट्याउन असंभव भएको छ । बेलायत, यूरोप, मध्यपूर्व […]

ताजा समाचार