नागरिक लगानी कोषका सेवाग्राहीका खातामा एनसीएचएलमार्फत सिधै भुक्तानी गर्न सकिने

८ भाद्र २०७७, सोमबार

नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस […]