आईक्यू ३ को फोरजी र ५जी भेरिएन्ट लन्च, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

१५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । भीभोकाे सब ब्राण्डअन्तरगत रहेको आईक्यूले आफ्नो नयाँ स्मार्टफोन आईक्यू ३ भारतमा लन्च भएको छ । यो भारतमा लन्च गरिएको दोस्रो ५जी स्मार्टफोन हो । यसअघि रियलमीले २४ फरवरीमा […]