सामसङ नेपालको आधिकारिक सर्भिस सेन्टर गोंगबू स्थित बिजी मलमा

४ भाद्र २०७५, सोमबार

काठमाडौं । सामसङ नेपालले काठमाडौंको गोंगबू स्थित बिजी मलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । बिजी मलमा अवस्थित नयाँ सर्भिस सेन्टरको उद्घाटन सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वन […]