डेलको अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फ्रेन्सिङ मनिटर सार्वजनिक

१८ जेष्ठ २०७९, बुधबार

डेलले अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फ्रेन्सिङ मनिटर सार्वजनिक गरेको छ। डेल अल्ट्राशार्प ३२ इन्च ४के भिडियो कन्फेन्सिङ मोनिटरको मूल्य १ हजार ६०० अमेरिकी डलर तोकिएको ९टू५म्याकले उल्लेख गरेको छ। […]