एयरबसले लेजर सञ्चारमार्फत हवाईजहाजमा इन्टरनेट कनेक्ट गराउँदै, १.८ जीबीपीएसको स्पीड हुने

५ बैशाख २०७८, आईतवार

एयरबस र एयरोस्पेस डिभिजनले हाल एक प्रोजेक्टमा काम गरिरहेको छ, जसले भविष्यमा नागरिक उड्डयनलाई फाइदा पुर्‍याउनेछ। यसको नयाँ योजनाले विमान र पृथ्वीबाट ३६,००० मीटर माथि रहेको भूउपग्रह(स्याटेलाइट)को बीचमा लेजर सञ्चार […]