राष्ट्रिय सुरक्षा जोखिमका हिसाबले अलिबाबाको क्लाउड यूनिटको अनुसन्धान गर्दै अमेरिका

४ माघ २०७८, मंगलवार

अमेरिकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ई-कमर्स जायन्ट अलिबाबाको क्लाउड यूनिटको अनुसन्धान गर्ने भएको छ। हालै उक्त मामिलासँग जानकार व्यक्तिहरुले बताए अनुसार बाइडेन प्रशासनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अलिबाबाको डाटाको समीक्षा […]

प्रतिस्पर्धा तथा नियामकको कडाइमा वृद्धि भएपछि अलिबाबाले घटायो बिक्री प्रक्षेपणको आँकडा

३ मंसिर २०७८, शुक्रबार

चिनियाँ ई-कमर्स जायन्ट अलिबाबाले आफ्नो प्रक्षेपणमा वार्षिक आम्दानी वृद्धिको आँकडा घटाएको छ। नियामक संस्थाको कडाइ, बढ्दो प्रतिस्पर्धा तथा मागमा आएको कमीका कारण कम्पनीले वार्षिक आम्दानी वृद्धिको आँकडा घटाएर ११ प्रतिशतमा […]

अलिबाबामाथि एकाधिकार कायम गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना गरिँदै

२८ फाल्गुन २०७७, शुक्रबार

चीनले ईकमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि बजारमा एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा करिब एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि […]

एकाधिकार गरेको आरोपमा चीनद्वारा अलीबाबा माथि अनुसन्धान

१० पुष २०७७, शुक्रबार

चिनियाँ टेक बादशाह अलिबाबा माथि एकाधिकारवादी अभ्यास गरेको आरोपमा चीन सरकारले अनुसन्धान सुरु गरेको छ। चीनको राज्य प्रशासन बजार नियामक (एसएएमआर)ले बिहीबार एकाधिकारको आरोपमा अलीबाबा माथि अनुसन्धान भइरहेको जानकारी दिएको […]

अलिबाबाले ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना रकम स्वीकार गर्ने, परिवर्तनको लागि प्रतिबद्द

३० चैत्र २०७७, सोमबार

चिनियाँ टेक जायन्ट अलिबाबाले हालै एकाधिकार विरोधी भएको आरोपमा नियामक निकायले लगाएको रेकर्ड जरिवानालाई स्वीकार गर्ने सोमबार बताएको छ। नियमनकारीले हालै अलिबाबालाई बजारमा प्रतिस्पर्धा विरोधी काम गरेको भन्दै १८ अर्ब […]

अलिबाबाले ११.११ शपिङ्ग इभेन्टलाई दुईभागमा आयोजना गर्ने, नोभेम्बर १ तारिखदेखि नै शुरु हुने

१३ कार्तिक २०७७, बिहीबार

चिनियाँ ईकमर्श कम्पनी अलीबाबा समूहले १२ औं वार्षिक ११.११ ग्लोबल शपिंग फेस्टिवल अर्को महिना आयोजना गर्न गईरहेको छ । कम्पनीका प्रमुख बजार अधिकारी क्रिस टुंगका अनुसार यस बर्षको इभेन्ट यसअघिको […]

अलिबाबाअन्तरगतको एन्ट ग्रुपद्धारा विश्वकै सबैभन्दा ठूलो रकमको साधारण सेयर बिक्री

१२ कार्तिक २०७७, बुधबार

चिनियाँ वित्तीय प्रविधिमा आधारित सेवा उपलब्ध गराउँदै आएको एन्ट ग्रुपले अहिलेसम्म विश्वकै सबैभन्दा ठूलो रकम बराबरको साधारण सेयर बिक्री गरेको छ । ईकमर्श कम्पनी अलिबाबाको लगानी रहेको एन्ट ग्रुपले ३४ […]

ई-कमर्श कम्पनी अलिबाबाले सन् २०२४ सम्ममा १ अर्ब चिनियाँ ग्राहक बनाउने लक्ष्य

८ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलिबाबाले चीनमा व्यवसाय बिस्तारका लागि थप नयाँ लक्ष्य लिएको बताएको छ । कम्पनीले सन् २०२४ सम्ममा वान बिलियन अर्थात १ अर्ब मानिसहरुलाई सक्रिय सेवा दिने […]

ईकमर्श कम्पनी अलिबाबाका अध्यक्ष तथा चिनियाँ बिलेनियर ज्याक माले आफ्नो पद छोडे

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । अलिबाबाका अध्यक्ष ज्याक माले ५५ वर्षको उमेरमा मंगलबारदेखि आफ्नो पद हस्तान्तरण गरेका छन् । चिनियाँ धनाढ्य तथा ईकमर्श कम्पनी अलिबाबाका संस्थापक तथा हाल अध्यक्ष रहेका ज्याक मा ले […]

साओमीको एमआई ब्याण्ड ४ सार्वजनिक, कलरफूल डिस्प्लेका साथै भ्वाइस कमाण्ड सपोर्ट

२८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले होम मार्केट चीनमा एमआई ब्याण्ड ४ लन्च गरेको छ । कम्पनीले यसअघिको एमआई ब्याण्ड ३ को अपग्रेड भर्सन लन्च गरेको हो जसको विशेषता भनेको […]

टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति  ?

२३ पुष २०७५, सोमबार

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको […]

इ-कमर्स साइट टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

२६ मंसिर २०७५, बुधबार

काठमाडौं । इन्डोनेसियाको इ-कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले […]

ग्राहक ठगी आरोप लागेको दराजको फेरी १२.१२ क्याम्पेन, अनलाइन किनमेलको नयाँ युग भएको दाबी

२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । केहि महिना अघि ११.११ नामक सेल मेला संचालन गरेर ग्राहकहरुलाई ठगी गरेको आरोप लागेको अनलाइन ईकमर्श साइट दराज डटकमले फेरी अनलाइन सेल मेला संचालन गर्ने भएको छ । […]

ईकमर्श साइट दराज डटकमले ‘सेल डे’ मनाउँदै, नोभेम्बर ११ तारिखमा सबैभन्दा ठूलो सेल गरिने

११ कार्तिक २०७५, आईतवार

काठमाडौँ । ईकमर्श साइट दराज डटकमले सेल डे आयोजना गर्ने भएको छ । कम्पनीले यहि नोभेम्बर ११ तारिखमा विश्वभर मनाईँदै आएको ‘वल्र्डस विगेस्ट सेल डे’ नेपालमा पनि आयोजना गर्न लागेको […]

ईकमर्श कम्पनी अलिबाबाको सिईओमा ड्यानिल झांग आए, संस्थापक ज्याक माले लिए अवकाश

२५ भाद्र २०७५, सोमबार

काठमाडौं । चीनको सबैभन्दा ठूलो ईकमर्श कम्पनी अलिबाबाले नयाँ प्रमुख कार्यकारी अधिकृतको घोषणा गरेको छ । कम्पनीका संस्थापक ज्याक माले ५४ वर्षपछि अवकाश लिएपछि कम्पनीले नया सिईओमा ड्यानियल झांगलाई नियुक्त […]

ताजा समाचार