भूकम्प पत्ता लगाउने र प्रारम्भिक अलर्टहरू अब तपाईंको एन्ड्रोइड फोनमा !

२८ श्रावण २०७७, बुधबार

गूगलले भूकम्प पहिचान एन्ड्रोइड फोनहरूमा प्रारम्भिक सचेत गराउन अलर्टहरू प्रदान गर्ने भएको छ । गुगलले क्राउडसोर्स गरिएको परियोजनाको हिस्साको रुपमा एन्ड्रोइड फोनहरूमा भूकम्पको संकेत दिने प्रविधि राख्ने भएको छ । […]