ब्रोडब्याण्ड पहुँच गराउनको लागि अमेरिकाले ३.२ अर्ब डलरको कार्यक्रम शुरु गर्ने

१७ बैशाख २०७८, शुक्रबार

अमेरिकी संघीय संचार आयोगले कम आय भएका अमेरिकीहरूलाई मासिक इन्टर्नेट सेवामा छुट दिने र ल्यापटप वा ट्याबलेट कम्प्युटर खरीदमा छुट दिने अस्थायी ३.२ अर्ब डलरको कार्यक्रम शुरू गर्ने जनाएको छ। […]

अमेरिकाको ग्रामीण क्षेत्रमा फाइभजी नेटवर्क पुर्याउन ९ अर्ब डलरको कोष स्थापना

१३ कार्तिक २०७७, बिहीबार

अमेरिकी संघीय संचार आयोग (एफसीसी) ले अमेरिकामा तिब्रगतिको वायरलेस ब्रोडब्यान्ड कभरेज विस्तार गर्न १० बर्षमा ९ अर्ब डलर खर्च गरेर ‘ग्रामीण अमेरिकाका लागि ५जी कोष’ आरम्भ गरेको छ। अमेरिकामा डिजिटल […]

अमेरिकी ग्रामीण टेलिकम नेटवर्कबाट चिनियाँ कम्पनीका उपकरण हटाउन १.८ अर्ब डलर चाहिने

२० भाद्र २०७७, शनिबार

अमेरिकाको ग्रामीण दूरसञ्चार नेटवर्कबार्ट चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजी र जेडटिईको उपकरणहरु हटाउनु निकै महंगो सावित हुने देखिएको छ। अमेरिकी संघीय संचार आयोग(एफसीसी)ले शुक्रबार भनेको छ कि चीनको ह्वावे टेक्नोलोजी को […]

अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

१७ श्रावण २०७७, शनिबार

अमेजन डट इंकले स्याटेलाइटहरूको नेटवर्क निर्माण गर्न १० अर्ब डलर भन्दा बढी लगानी गर्ने बताएको छ । सो लगानीमा कम्पनीले ३ हजार २३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । जसले विश्वव्यापीरूपमा […]