भारतीय शहरमा सञ्चालन हुँदैछ उड्ने कार

१० जेष्ठ २०७९, मंगलवार

भारतका विभिन्न शहरमा उड्ने कार सञ्चालन हुने भएको छ। भारत सरकारले आफ्नो अर्बन मोबिलिटी योजना अनुसार उड्ने कारको सर्भिस शुरु गर्ने तयारी गरेको छ। भारतको केन्द्रीय उड्डयन मन्त्री ज्योतिरादित्य सिंधियाका […]

रुसी ह्याकरले अमेरिकालाई लक्षित गरिरहेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

९ चैत्र २०७८, बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार रुसी साइबर हमलाकारीले अमेरिकालाई लक्षित गरिरहेको बताएका छन्। बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले रुसले अमेरिकाविरुद्ध ती हमलाहरु परिचालन गरे पनि अमेरिकाले यस्ता गतिविधि रोक्न आवश्यक हरेक […]

क्रिप्टोकरेन्सी माइनिङमा अमेरिकापछि सबैभन्दा ठूलो अर्को देश बन्यो कजाखस्तान

२१ माघ २०७८, शुक्रबार

क्रिप्टोकरेन्सी माइनिङका क्षेत्रमा अग्रणी अमेरिकापछि दोस्रो नम्बरमा कजाख्स्तान पर्न आएको छ। गत वर्ष चीनले अचानक क्रिप्टोकरेन्सी माइनिङमाथि प्रतिबन्ध लगाएपछि सँगै रहेको कजाखस्तानमा यो उद्योग निकै तीव्ररुपमा फैलन थाल्यो। हाल मध्य […]

सेमिकन्डक्टर कम्पनीका माैज्दात ओरालो लाग्न थालेको अमेरिकाको भनाई

१२ माघ २०७८, बुधबार

सेमिकन्डक्टर चिप निर्माताहरुले वैश्विक चिप अभाव चल्दै गर्दा आफूसँग रहेका चिपहरुको माैज्दात घट्दै गएको बताएका छन्। हालै अमेरिकाको व्यापार मन्त्रालयले चिप निर्माताहरुलाई उद्धृत गर्दै चिपको मोज्दात घट्दै गएको चेतावनी दिएको […]

ह्वावेले फाइभजी प्रविधिमा देशलाई अलपत्र पार्ने ब्राजिललाई अमेरिकाको चेतावनी

२६ श्रावण २०७८, मंगलवार

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ब्राजिलमा रहेका ह्वावेको फाइभजी प्रविधिसम्बन्धी उपकरणका बारेमा चिन्ता व्यक्त गरेका छन्। गत हप्ता ब्राजिल भ्रमणमा रहेका बेला यस्तो अभिव्यक्ति दिएका ह्वाइटहाउसका एक अधिकारीले बताएका […]

कम आय भएका अमेरिकीले इन्टरनेटमा मासिक ५० डलर छुट पाउने

२१ चैत्र २०७७, शनिबार

अमेरिकाको संघीय सञ्चार आयोग (फेडेरल कम्युनिकेशन्स कमिसन)ले बिहीबार एटी एन्ड टी इंक र कमकास्ट कर्पलगायत ३१९ कम्पनीलाई अस्थायी ३ अर्ब २० करोड डलरको सहायता कार्यक्रमका लागि अनुमोदन गरेको जनाएको छ। […]