ईकमर्श कम्पनी अमेजन वेयरेबल डिभाइस बजारमा प्रवेश, ल्यायो फिटनेस ट्र्याकिङ्ग ब्याण्ड ‘हेलो’

१२ भाद्र २०७७, शुक्रबार

ईकमर्श कम्पनी अमेजन अब वेयरेबल डिभाइसको बजारमा प्रवेश गरेको छ। सदस्यता सेवा र स्मार्टफोन अनुप्रयोगको साथ बिहीबार कम्पनीले स्वास्थ्य सेवा र फिटनेस ट्र्याकिङ्गको लागि एक रिस्टब्याण्ड पेश गर्यो जसलाई ‘हेलो’ […]

अमेजनका सबै कर्मचारीहरुले भिडियो कन्फरेन्सिङ्ग टूल ‘स्ल्याक’ प्रयोग गर्ने

२५ जेष्ठ २०७७, आईतवार

अमेजनमा काम गर्ने सबै कर्मचारीहरुले अब भिडियो कन्फरेन्सिङ्गको लागि स्ल्याकको वर्कप्लेस कम्युनिकेशन टूल्स प्रयोग गर्नुपर्ने भएको छ । हालै स्ल्याक र अमेजनले आफ्नो साझेदारीलाई थप ससक्त बनाएसँगै अमेजन र स्ल्याकसँगको […]

अमेजनले भारतीय मोबाइल अपरेटर एयरटेलको २ अर्ब डलर बराबरको शेयर किन्नसक्ने

२३ जेष्ठ २०७७, शुक्रबार

ई-कमर्श कम्पनी अमेजन डट कमले भारतीय मोबाइल अपरेटर भारती एयरटेलमा कम्तिमा २ अर्ब अमेरिकी डलर बराबरको सेयर किन्नको लागि प्रारम्भिक चरणमा वार्ता गरिरहेको छ। यस्तो कदमले भारतको डिजिटल अर्थव्यवस्थालाई उर्जा […]

कोभिड-१९ माहामारीमा टेक कम्पनी अमेजन, टेस्ला र जूमका संस्थापकहरुको सम्पत्ति बढ्यो: रिपोर्ट

१२ बैशाख २०७७, शुक्रबार

कोभिड१९ महामारीले विश्व अर्थतन्त्र नै धरासायी हुन लागेको बेलामा कयौं मानिसहरु बेरोजगार र गरिबीको रेखामुनी जाँदैछन् । तर विश्वका धनाढ्यहरु भने यहि महामारीले नै थप धनी हुँदैछन् । हालै सार्वजनिक […]

अमेरिकी ई-कमर्श कम्पनी अमेजनले भारतमा फुड डेलीभरी सर्भिस शुरु गर्ने

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजन चाँडै नै इन्डियन मार्केटमा फुड डेलीभरी सर्भिस ल्याउने तयारीमा जुटेको छ । अमेजनले इन्डियन मार्केटमा आउँदो महिनाबाट यस कारोवारमा हात हाल्ने बताइएको छ । […]

अमेजनले कोरोनाभाइरस बारेका बढि मूल्यका सामाग्री र नक्कली उपचार अनलाइनबाट हटायो

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । अमेरिकी ईकमर्श कम्पनी अमेजनले हालै कोरोनाभाइरसबाट बचाउने दाबी गरिएका एक अर्ब भन्दा बढि सामाग्रीहरुलाई आफ्नो अनलाइनमा प्रतिबन्ध लगाएको छ । अनलाइन रिटेलर कम्पनीले बेईमान बिक्रेताहरुबाट बिक्रीका लागि थप […]

अमेजनले भारतमा १ अर्ब डलर लगानी गर्ने, साना उद्यमलाई डिजिटाइज गर्ने योजना

१ माघ २०७६, बुधबार

काठमाडौं ।इकमर्श कम्पनी अमेजनका मालिक जेफ बेजोसले हालै भारतमा १ अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । उनको कम्पनी अमेजन डटकम इंकले भारतका साना तथा मध्यमस्तरका उद्यमहरुलाई डिजिटाइज गर्नका […]