शाओमी नेपालको नेतृत्व नयाँ कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले गर्ने

२० माघ २०७८, बिहीबार

शाओमी नेपालका एसोसियट डाइरेक्टर साैरभ कोठारीले फेब्रुअरीपछि आफ्नो पद छाड्ने भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति पोस्ट गर्दै आफूले शाओमीमै अर्को जिम्मेवारी पाएकाले विद्यमान पद र जिम्मेवारी छोड्नुपरेको बताएका […]

ताजा समाचार