मालपोतमा भू–सेवा केन्द्र सञ्चालन, अनलाइनबाटै जग्गा प्रशासन सम्बन्धी काम गर्न सकिने

१२ कार्तिक २०७८, शुक्रबार

उदयपुरको कटारी नगरपालिकास्थित मालपोत कार्यालय कटारीले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबारबाट कार्यालयले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। भू–सेवा केन्द्र सञ्चालनको घोषणा गर्दै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले […]

ताजा समाचार