अप्टिकल फाइबर बिजुली पोलबाट तान्दा लाग्ने सेवा शुल्क बढ्यो, यस्तो छ नयाँ दर

२० श्रावण २०७५, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर तान्नका लागि प्रयोग गरिने बिजुलीको खम्बा (पोल) को सेवा शुल्कमा वृद्धि गरेको छ । यसअघि नै प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर बिजुलीको […]