अपाङ्गता भएका बालबालिकाको लागि डिजिटल पाठ्य सामग्री तयार पारिने

१ माघ २०७८, शनिबार

नेपाल सरकारले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्न अनलाइनमार्फत पाठ्य सामग्रीहरु उपलब्ध गराउने तयारी गरेको छ। पछिल्लो समय कोभिड १९ महामारीका बिच भौतिकरुपमा कक्षा संचालन हुन नसकेको अवस्थालाई ध्यानमा […]

ताजा समाचार