सामसङका थप तीन डिभाइसमा एन्ड्रोइड ११ अपडेट उपलब्ध, कुन कुन परे?

१६ बैशाख २०७८, बिहीबार

सामसङले हालै तीन नयाँ डिभाइसहरुका लागि पनि एन्ड्रोइड ११ अपडेट सार्वजनिक गरेको छ। हालै एन्ड्रोइड ११ अपडेट उपलब्ध गराइएका डिभाइसहरुमा ग्यालेक्सी एम०१, ग्यालेक्सी ए४१ र ग्यालेक्सी ट्याब ए७ रहेका छन्। […]

ताजा समाचार