नासाले स्पेस एक्ससँग मिलेर अन्तरिक्ष स्पेस स्टेशनमा मानवसहितको मिशन गर्ने

६ बैशाख २०७७, शनिबार

नासाले स्पेस एक्ससँग मिलेर करिब दशकपछि अन्तरिक्षमा मानवसहितको अन्तरिक्ष यात्रा शुरु गर्ने भएको छ । नासाले पहिलो पटक निजी कम्पनीसँगको सहकार्यमा यो यात्रा गर्न लागेको हो । नासाले अमेरिकी भूमिबाट […]