‘हाइटेक’ अपराध अनुसन्धानमा चुनौती

२० कार्तिक २०८१, मंगलवार

प्रहरीले गत असोज २० गते काठमाडौँको ठमेल (ज्याठा) बाट पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले चिनियाँ नागरिक भु केकियाङ, वेन झिमेई, वि […]