अनलाईन लाइसेन्सको आवेदन बिहीबारदेखि इच्छुक सबैले भर्न सकिने

२७ पुष २०७७, सोमबार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन ‘अनलिमिटेड’ बनाईने छ । यहि बिहीबारदेखि लाइसेन्सको अनलाइन आवेदन अनलिमिटेड बनाउने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । अहिले अनलाईन […]

ताजा समाचार