अनलाइनबाटै कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणाली शुरु

२ श्रावण २०७७, शुक्रबार

सरकारले साउन १ गतेदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ । साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च […]