म्यूजिक स्ट्रिमिङ्गको बजार वार्षिकरुपमा ३० प्रतिशतले बढ्दो, अमेरिका सबैभन्दा ठूलो बजार

२७ पुष २०७६, आईतवार

काठमाडौं । विश्वभर स्ट्रिमिङ्ग म्यूजिक उद्योगको वृद्धिदर बढिरहेको छ । हालै सार्वजनिक नयाँ तथ्यांकअनुसार विश्व बजारमा म्यूजिक स्ट्रिममा वार्षिकरुपमा ३० प्रतिशतको वृद्धि देखिएको छ । बजार अनुसन्धान कम्पनी नेल्सनकाअनुसार सन् […]