कर्मचारी सञ्चय कोषले सुरु गर्यो अनलाइन भुक्तानी सेवा, सेवाग्राहीले विशेष सापटी सेवा प्राप्त गर्ने

१४ जेष्ठ २०७७, बुधबार

कर्मचारी सञ्चय कोषले सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको […]